-->

दानबहादुर कार्कीको रिट श्रीकान्त पौडेलको इजलासमा

Nawalpurfm

नवलपुर, मंसिर २ । सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बाट हटाएका दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेसी तोकिएको छ ।

यसअघि गएको कात्तिक ३० का लागि पेसी तोकिएको भए पनि सरकारले सार्वजनिक बिदा दिएका कारण सरेको थियो । बालेन्द्र शाह नेतृत्वको सरकारले गएको कात्तिक १८ मा कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो ।

त्यसपछि सरकारले आईजीपीमा डा। मनोज केसीलाई नियुक्त गरेको थियो । सरकारको यो निर्णय गैरकानुनी भएको भन्दै कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।

रिटमा आज पहिलो सुनुवाइ हुन लागेको हो । कार्कीले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न र पुनः पदमा बहाली गर्न माग गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

नवलपुर, मंसिर २ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट

Nawalpurfm

प्रधानमन्त्री शाहसँग भारतीय राजदूत दलेलाको भेट

नवलपुर, मंसिर २ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले प्रधानमन्त्री वालेन्द्र शाहसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ

Nawalpurfm

द्रुतमार्गको सबैभन्दा लामो सुरुङ छिचोलियो

नवलपुर, मंसिर २ । तराईरमधेश द्रुतमार्ग (फास्ट ट्रर्याक) मा निर्माण भइरहेको सबैभन्दा लामो महादेवटार सुरुङ आज छिचोलिएको छ । मकवानपुरको भीमफेदी

↑