-->

मनकामना सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न

विमा गाहा मगर । नवलपुर, असोज ३०। मनकामना सामुदायिक वन उपभोक्ता समूह, कावासोती–७ र ८ को आठौँ वार्षिक साधारण सभा शुक्रबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गंगा प्रसाद न्यौपानेको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधि,

कात्तिक ९ देखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव हुने, आफ्नै प्रशासनिक भवन निर्माण मुख्य उद्देश्य

विमा गाहा मगर । नवलपुर,असोज २९ ।   नवलपुरको कावासोतीमा आगामी कात्तिक ९ गतेदेखि २२ गतेसम्म नवौँ नवलपुर महोत्सव–२०८३ आयोजना हुने भएको छ। ‘पर्यटन, कृषि, उद्योगमा सहभागिता, समृद्ध नवलपुरका लागि नवौँ महोत्सवको उपयोगिता’ भन्ने नाराका साथ आयोजना हुन लागेको महोत्सवबारे बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो। नवलपुर उद्योग वाणिज्य संघ, कावासोतीको आयोजनामा

स्थानिय समाचार

Nawalpurfm

मनकामना सामुदायिक वन उपभोक्ता समूहको आठौँ वार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, ३० असोज, २०८३

विमा गाहा मगर । नवलपुर, असोज ३०। मनकामना सामुदायिक वन उपभोक्ता समूह, कावासोती–७ र ८ को आठौँ वार्षिक साधारण सभा शुक्रबार नेपाल आमा समूहको सभाहलमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष गंगा प्रसाद न्यौपानेको अध्यक्षता तथा डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णु प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाले हालसम्म गरेका गतिविधि,

देश

Nawalpurfm

सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै

आइतबार, २ कार्तिक, २०८३

नवलपुर,कात्तिक,०१ । काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ ।  गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार जीपमा रहेकामध्ये

Nawalpurfm

कोप–३१ मा हिमाल पग्लिने र समुद्री सतह बढ्ने मुद्दा एकैसाथ उठाउने नेपालको तयारी

शनिबार, १ कार्तिक, २०८३

नवलपुर,असोज ३१। नेपालले आगामी संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलन (कोप–३१) मा हिमनदी पग्लिने र समुद्री सतह बढ्ने मुद्दालाई एउटै पर्यावरणीय प्रणालीसँग जोडेर सशक्त रूपमा उठाउने भएको छ । आउँदो कात्तिक २३ देखि मङ्सिर ४ गतेसम्म टर्किएको अन्टाल्यामा आयोजना हुने सम्मेलनमा नेपालले हिमाली देश र टापु राष्ट्रहरू जलवायु सङ्कटको समान जोखिममा

विदेश

Nawalpurfm

इन्डोनेसियाको भीषण डढेलोका कारण सिंगापुर र मलेसियामा वायु प्रदूषण तीव्र

बिहीबार, २९ असोज, २०८३

नवलपुर,असोज २९ । इन्डोनेसियामा फैलिएको भीषण डढेलोका कारण उत्पन्न तुवाँलो र वायु प्रदूषणले दक्षिण–पूर्वी एसियाली देशहरूमा गम्भीर असर पारेको छ । सुमात्रा र कालिमान्तान टापुका हजारौँ हेक्टर वन तथा दलदले भूमिमा हप्तौँदेखि लागिरहेको डढेलो नियन्त्रण बाहिर जाँदा त्यसको प्रत्यक्ष प्रभाव छिमेकी देशहरु सिंगापुर र मलेसियामा समेत देखिएको हो । खासगरी पाम आयल

प्रदेश

खेलकुद

Nawalpurfm

विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै

शनिबार, १ कार्तिक, २०८३

नवलपुर, असोज ३१ । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दैछ । यो खेल ओमानको अलअमिरातमा नेपाली समयअनुसार बिहान सवा ११ बजे शुरु

Nawalpurfm

आईएसएफ फुटबल वर्ल्ड कपमा सहभागी हुन नेपाली टोली आज चीन जाँदै

शुक्रबार, ३० असोज, २०८३

नवलपुर,असोज ३० । आईएसएफ फुटबल वर्ल्ड कपको २९ औँ संस्करणमा सहभागी हुन २० खेलाडीसहित २९ सदस्यीय नेपाली टोली आज चीन जाँदैछ । प्रतियोगिता भोलिदेखि कात्तिक

Nawalpurfm

पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० मा श्रीलङ्का ८ विकेटले विजयी

बुधबार, २८ असोज, २०८३

नवलपुर,असोज,२८ । पाकिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा श्रीलङ्का ८ विकेटले विजयी भएको छ ।  कुशल मेन्डिसको उत्कृष्ट ब्याटिङको मद्दतमा श्रीलङ्काले पाकिस्तानलाई  ८ विकेटको

बिज्ञान/प्रबिधि

मनोरञ्जन

Nawalpurfm

सचिन बिमलीको ‘त्यो मनमा’ सार्वजनिक, दर्शकको माया पर्खिँदै

शनिबार, २७ भदौ, २०८३

नवलपुर,भदौ २७ । युवा गायक सचिन बिमलीको नयाँ कभर गीत ‘त्यो मनमा’ सार्वजनिक भएको छ। प्रेम, भावना र मनका अनुभूतिलाई समेटिएको गीतलाई बिमलीले आफ्नो स्वरमा

Nawalpurfm

'गौंथली' बन्यो इतिहासकै दोस्रो धेरै कमाउने नेपाली फिल्म

बिहीबार, २८ श्रावण, २०८३

नवलपुर,साउन २८ । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक अकुपेन्सी उत्साहजनक छ। अरूण क्षेत्री र सिम्रन खड्का अभिनीत यो फिल्म साउन १ गतेदेखि प्रदर्शनमा आएको थियो। यहाँसम्म आउँदा

लेख/रचना

स्वास्थ्य

बागलुङको ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

मंगलबार, ३ चैत, २०८२

नवलपुर,चैत ३ । बागलुङको ढोरपाटनमा फैलिएको दादुराको सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ढोरपाटन नगरपालिकाका सबै वडाका बालबालिका र किशोरकिशोरीलाई खोप लगाइएको छ । पालिकाको नौवटै वडामा स्वास्थ्यकर्मी परिचालन गरी १० देखि १९ वर्ष उमेर समूहका पाँच हजार ६ सय

↑