-->

रसुवा बाढी अपडेट : ९ जनाको मृत्यु, १९ बेपत्ता

Nawalpurfm

 

 

  नवलपुर,असार २४ ।  रसुवामा आज आएको भीषण बाढीमा परेका मध्ये ९ जनाको मृत्यु भएको छ । अन्य  १९ जना बेपत्ता रहेका छन्।  

प्रहरी प्रधान कार्यालयले थाहाखबरलाई दिएको पछिल्लो विवरण अनुसार २ प्रहरी, ६ जना चिनिया नागरिक र ११ जना सर्वसाधारण बेपत्ता छन्। 

यस्तै ५७ जनाको उद्धार भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। बाढीले नेपाल चीन सीमा क्षेत्रको मितेरी पुल, २४ वटा कन्टेनर, छ वटा ट्रक र ३५ वटा इभी गाडी बगाएको छ।

धुन्चेदेखि टिमुरे जाने सडकसमेत अवरुद्ध रहेको, रसुवागढी हाइड्रोको ड्याम, भन्सार कार्यालय रसुवाको यार्डमा समेत भएको जनाइएको छ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

मुग्लिन-नारायणगढ सडक खुल्यो, अड्किएका गाडी गन्तव्यमा जान थाले

    काठमाडौँ - तुइन खोलामा झरेको पहिरोका कारण विगत दुई दिनदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक केहीबेर अघिबाट सञ्चालनमा आएको छ।  राति अबेरसम्म

बिहान उठे पछि के गर्ने के नगर्ने  जान्नुहोस् 

नवलपुर, बैशाख–२३ । शुक्रबारबिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो

Nawalpurfm

आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ?

नवलपुर,चैत ५ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १०