मुग्लिन-नारायणगढ सडक खुल्यो, अड्किएका गाडी गन्तव्यमा जान थाले
काठमाडौँ - तुइन खोलामा झरेको पहिरोका कारण विगत दुई दिनदेखि अवरुद्ध नारायणगढ-मुग्लिन सडक केहीबेर अघिबाट सञ्चालनमा आएको छ।
राति अबेरसम्म लगाएर पहिरो पन्छाएपछि सडक सञ्चालन गरिएको र गाडीहरू गन्तव्यमा जान थालेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले थाहाखबरलाई जानकारी दिए।
राति १०ः४५ बजेबाट सडक सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा दशैँका लागि गन्तव्यमा हिँडेका यात्रुहरू हिजोदेखि नै यहाँ अलपत्र परेका थिए।
थप पहिरो नखसे रातभरीमा अड्किएका गाडी गन्तव्यमा गइसक्ने बताइएको छ।

रसुवा बाढी अपडेट : ९ जनाको मृत्यु, १९ बेपत्ता
नवलपुर,असार २४ । रसुवामा आज आएको भीषण बाढीमा परेका मध्ये ९ जनाको मृत्यु भएको छ । अन्य १९ जना बेपत्ता रहेका छन्। प्रहरी प्रधान
बिहान उठे पछि के गर्ने के नगर्ने जान्नुहोस्
नवलपुर, बैशाख–२३ । शुक्रबारबिहानको बानीले हाम्रो दिनको सुरुवात निर्धारण गर्छ। यदि हामीले बिहान उठ्ने बित्तिकै यस्ता काम गरयौं भने यसले हाम्रो

आजदेखि शुक्र अस्त : के गर्नुहुन्छ, के गर्नु हुँदैन ?
नवलपुर,चैत ५ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आजदेखि शुक्र अस्त हुने जनाएको छ । आज राति ७ बजेर २५ मिनेटदेखि पश्चिममा अस्त हुने शुक्र यही चैत १०








प्रतिकृया दिनुहोस