-->

भाइटीकालाई लक्षित गर्दै देवचुलीमा ३ कठ्ठामा सयपत्री फूल

Nawalpurfm

नवलपुर,कात्तिक १० । नवलपुरको देवचुली नगरपालिका–१० की संगम भुसालले तिहारको भाइटीकालाई लक्षित गर्दै करिब ३ कठ्ठा क्षेत्रफलमा सयपत्री फूलको खेती गर्नुभएको  छ । 

पृथ्वी माध्यमिक विद्यालयबाट कृषि प्राविधिक धारमा कक्षा १२ उत्तीर्ण गरेकी संगमले कृषि विषयमै स्नातक  (B.Sc. Agriculture) पूरा गर्नुभएको उहाँले फूल खेती गर्न थाल्नु भएको हो। आफूले हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै आफ्नै ठाउँमा फूलखेतीमा लागेनुभएको उहाँको प्रयासले स्थानीय कृषि उद्यमको सम्भावनालाई उजागर गर्नुविश्वास गरिएको छ । 

तिहारमा सयपत्री फूलको मागलाई लक्षित गरी गरिएको यस खेतीले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै युवालाई कृषि क्षेत्रमा उद्यम गर्न प्रेरित गर्ने अपेक्षा गर्न सकिन्छ।

पढाइको ज्ञान, आफ्नै माटोमा मेहनत र उद्यमशील सोच—संगमको यो प्रयासले स्थानीय स्तरमै सम्भावना खोज्न सकिने सन्देश दिएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

नवलपुर,कात्तिक १० । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

Nawalpurfm

कावासोती–५ द्वारा कालिका माविलाई स्कुल बस हस्तान्तरण

नवलपुर, कात्तिक ९ । कावासोती नगरपालिका वडा नं ५ को सहयोगमा वडामा सञ्चालित एक मात्र सामुदायिक विद्यालय कालिका माध्यमिक विद्यालयलाई ३२ सिट क्षमताको

Nawalpurfm

हुप्सेकोटमा अटो दुर्घटना हुँदा पाँच जना घाइते

नवलपुर, कात्तिक ९ । नवलपुरको हुप्सेकोट गाउँपालिका–२ स्थित सुटिचोकमा अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार दिउँसो करिब १स्१५ बजे

↑