-->

हाम्रो बारेमा

नव शोच ,फरक शैलिका साथ मध्य नेपालको पहिलो रेडियो नेटवर्क रेडियोको रुपमा स्थापित भएको रेडियो हो । यो रेडियोले विशेषः स्थानिय विषय वस्तुलाई प्राथमिकता दिने गर्दछ ।नवलपूर एफ एम १०४।७ मेगाहर्जले कावासोतीमा उत्पादन गरेको स्थानिय समाचार नवलपूर समाचार , विहान ५ः३०,७ः३०,दिउसो २ः३० र साझ ६ः१५ बजे रुपन्देहीको रेडियो छिमेकी १०७.२ र रेडियो सेर्फर्डसन्देश ८९.२ मेगाहर्ज भूमहीबाट पनि एकैसाथ सुन्न सकिन्छ ।