सरकारी अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी गर्ने २ जना पक्राउ
नवलपुर, कात्तिक १२ । कृषि फार्म सञ्चालनका लागि सरकारबाट सहुलियत अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोलीले काठमाण्डौ महानगरपालिका–१४ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोटका ६० वर्षीय नारायण खनाललाई पक्राउ गरेको हो । जालिम सिंह महतोको जाहेरीका आधारमा सीआईबीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान भएको भन्दै ठगी गरेका सीआईबीका प्रहरी उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिनुभयो ।

नेपालमा हरेक १० मिनेटमा १ जनालाई मस्तिष्कघात
नवलपुर, कात्तिक १२ । नेपालमा हरेक वर्ष ५० हजारभन्दा धेरै मानिस मस्तिष्कघात अर्थात ‘स्ट्रोक’ बाट प्रभावित हुने गरेका छन् । विश्व मस्तिष्कघात

कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यले लिए शपथ
नवलपुर, कात्तिक १२ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ

हिमालय क्षेत्रमा अव्यवस्थित निर्माण स् ३ लाख मानिस विपद्को जोखिममा
नवलपुर, कात्तिक १२ । हिमालय क्षेत्रमा जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण ठूलो मानवीय जोखिम बढेको छ । नयाँ अध्ययन अनुसार उत्तरी नेपाल, तिब्बत र








प्रतिकृया दिनुहोस