-->

सचिन बिमलीको ‘त्यो मनमा’ सार्वजनिक, दर्शकको माया पर्खिँदै

Nawalpurfm

नवलपुर,भदौ २७ । युवा गायक सचिन बिमलीको नयाँ कभर गीत ‘त्यो मनमा’ सार्वजनिक भएको छ। प्रेम, भावना र मनका अनुभूतिलाई समेटिएको गीतलाई बिमलीले आफ्नो स्वरमा प्रस्तुत गरेका छन्।

Karaoke Nepalको संगीतमा तयार भएको गीतको Recording, Mixing तथा Mastering Sidhhanta Rana Magarले गरेका हुन्। भिडियोको Camera, Edit तथा Direction Gaatha Recordsले गरेको छ। विभिन्न स्थानमा छायांकन गरिएको भिडियोले गीतको भावलाई सरल र प्राकृतिक रूपमा प्रस्तुत गरेको छ।

नेपाली संगीतमा निरन्तर अघि बढिरहेका बिमलीले ‘त्यो मनमा’मार्फत श्रोता–दर्शकको मन जित्ने अपेक्षा राखेका छन्। गीत अहिले YouTube मार्फत सार्वजनिक भइसकेको छ।

 

प्रतिकृया दिनुहोस
Nawalpurfm

'गौंथली' बन्यो इतिहासकै दोस्रो धेरै कमाउने नेपाली फिल्म

नवलपुर,साउन २८ । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक

Nawalpurfm

'गौंथली' बन्यो इतिहासकै दोस्रो धेरै कमाउने नेपाली फिल्म

नवलपुर,साउन २८ । फिल्म गौंथली ले बक्स अफिसमा उत्साहजनक प्रदर्शनलाई निरन्तरता दिएको छ। प्रदर्शनको करिब १ महिना पुग्न लाग्दा पनि फिल्ममा दर्शक

Nawalpurfm

प्रियंकाको 'मास्टर्नी' मा चर्चित गीत 'गुराँस फुल्दा' को नयाँ भर्सन (भिडिओ)

नवलपुर,साउन २७। प्रियंका कार्कीको फिल्म 'मास्टर्नी'मा समावेश गीत 'गुराँस फुल्दा' सार्वजनिक गरिएको छ।  केही दिनअघि सार्वजनिक ट्रेलरले