एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै
नवलपुर,कात्तिक २१ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।
प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।
यसअघि हिजो दुई खेल भएकोमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली सुदूरपश्चिमसँग पराजित भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।
कर्णालीका डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

भारतीय तीव्र बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यास लिए
नवलपुर,कात्तिक २१ । भारतीय तीव्र गतिका बलर मोहम्मद शमीले टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । गएराति सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै

नेपालमा हुने विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक
नवलपुर,कात्तिक २१ । नेपालमा हुन लागेको आईसीसी विश्वकप छनोट प्ले–अफको खेल तालिका सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले

एनपीएलःमिलरले डेब्युमै नटआउट ९३ रन बनाए पनि कर्णाली पराजित
नवलपुर, कात्तिक २० । नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई ३९ रनले हराएको छ । सुदूरपश्चिमले दिएको १७७ रनको लक्ष्य








प्रतिकृया दिनुहोस