-->

नवनियुक्त आईजीपी केसीलाई गृहमन्त्रीद्वारा दर्ज्यानी चिह्न प्रदान

Nawalpurfm

नवलपुर, कात्तिक १८ । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक ९आईजीपी० मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न लगाइदिनुभएको छ ।

यसअघि गृहसचिवले दर्ज्यानी चिह्न लगाइदिने गरेकामा आज गृहमन्त्री गुरुङले नै लगाइदिनुभएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको ३४औँ महानिरीक्षकका रूपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सरकारले दानबहादुर कार्कीलाई प्रधानमन्त्री वालेन्द्र शाहको सुरक्षा सल्लाहकारमा नियुक्त गर्दै केसीलाई आईजीपी बनाएको हो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भोटेकोशी बाढीमा बेपत्ता तथा मृतकको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन

नवलपुर, कात्तिक १८ । सरकारले भोटेकोशी बाढीमा बेपत्ता तथा ज्यान गुमाएकाहरूको पहिचान व्यवस्थित गर्न विशेष टोली गठन गरेको छ । संसदीय समितिको बैठकमा

Nawalpurfm

दानबहादुर कार्कीलाई कारबाही गरिएको होइनःसरकारका प्रवक्ता

नवलपुर, कात्तिक १८ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) को जिम्मेवारी हेरफेरलाई

Nawalpurfm

हिजो छुटेकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

नवलपुर,कात्तिक १८ । बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि आज पनि खुवाइँदैछ । हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन

↑