-->

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा सुवेदी नियुक्त

Nawalpurfm

नवलपुर,कात्तिक १९ । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदीलाई नियुक्त गरेको छ । 

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसमा गएको मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको हो । 

सुवेदीलाई हिजो अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सोमवारदेखि बढ्न थालेको सुनचाँदीको भाउ आज घट्यो

नवलपुर, कात्तिक २० । हिजो बिहीवार एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढेको सुनको भाउ आज घटेको छ । आज सुन तोलाको २ लाख ८३ हजार रुपैयाँ र चाँदी तोलाको ३

Nawalpurfm

बेरुजु साढे १० अर्ब नाघ्यो, १ वर्षमा झन्डै डेढ अर्बले बढ्यो

नवलपुर, कात्तिक १९ । सरकारी निकायहरूमा वित्तीय अनुशासन कमजोर बन्दै जाँदा बेरुजु रकम उल्लेख्य रूपमा बढेको छ । महालेखा नियन्त्रक कार्यालयले

Nawalpurfm

शेयर बजार दोहोरो अङ्कले घट्यो

नवलपुर, कात्तिक १९ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १२.९५ अङ्कले घटेर २ हजार ६५२.५८ विन्दुमा झरेको छ । आज

↑