-->

दिउँसोपछि पहाड र हिमालका केही ठाउँमा वर्षाको सम्भावना

Nawalpurfm

नवलपुर,असोज २७ । उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला घमाइलो छ ।

दिउँसोपछि हिमाली र पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा थोरै ठाउँमा तथा देशका बाँकी हिमाली र पहाडी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । 

भोलि पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पर्सि भने हिमाली र पहाडी भेगका एक–दुई ठाउँमा मध्यमसम्मकै वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवलपुर,असोज २७ । नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना  गरिँदैछ

Nawalpurfm

भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न नपाइने

नवलपुर,असोज २७ ।  भारतीय प्रहरीले नयाँदिल्लीको क्षेत्र ‘जन्तर मन्तर’को सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ । अब रामलीला

Nawalpurfm

आज धेरै ठाउँमा मौसम सफा रहने

नवलपुर,असोज २७ ।  पछिल्लो २४ घण्टामा छिटपुटबाहेक पानी परेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा

↑