आज धेरै ठाउँमा मौसम सफा रहने
नवलपुर,असोज २७ । पछिल्लो २४ घण्टामा छिटपुटबाहेक पानी परेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै ठाउँमा तथा बाँकी हिमाली र पहाडी भागका एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।
महाशाखाका अनुसार अहिले पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । भोलि प्रायः सबैजसो भागमा मौसम सफा रहनेछ ।
बागमती, गण्डकी र लुम्बिनीको पहाडी र हिमाली क्षेत्र साथै कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ ।

दिउँसोपछि पहाड र हिमालका केही ठाउँमा वर्षाको सम्भावना
नवलपुर,असोज २७ । उपत्यकासहित देशका धेरै ठाउँको मौसम यतिबेला घमाइलो छ । दिउँसोपछि हिमाली र पहाडी भागका एकरदुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित

नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नवलपुर,असोज २७ । नवरात्रको तेस्रो दिन आज दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ

भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न नपाइने
नवलपुर,असोज २७ । भारतीय प्रहरीले नयाँदिल्लीको क्षेत्र ‘जन्तर मन्तर’को सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ । अब रामलीला







.2026-10-12-03-41-15.jpeg)

प्रतिकृया दिनुहोस