कावासोतीको खरकट्टा जङ्गलमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
नवलपुर,असोज २४ । पूर्वपश्चिम राजमार्गको नवलपुरमा यात्रुवाहक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज साँझ जिल्लाको कावासोती–८ खरकट्टा जङ्गलमा नारायणघाटबाट बुटवलतर्फ जाँदै गरेको बा ५ ख ७९२ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार बसको ठक्करबाट करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । बसको ठक्करबाट घाइतेको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा मृ त्यु भएको छ ।
ठक्कर दिने बस र बस चालक कावासोती–१४ का ४६ वर्षीय नारायण महतोलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको र मृ तकको पहिचान नखुलेको जनाउँदै पहिचानका लागि प्रहरीले मृतक तस्बिर सार्वजनिक गरेको जनाएको छ ।

नवरात्रिमा देवीथान द्वारेढुङ्गामा तीनदिने भजन कन्सर्ट हुने
नवलपुर,असोज २३। नवलपुरको कावासोती नगरपालिका–१६ पिठौलीस्थित ऐतिहासिक धार्मिकस्थल देवीथान द्वारेढुङ्गा मन्दिरमा नवरात्रिको अवसर पारेर तीनदिने
.2026-10-08-10-31-03.jpeg)
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान
नवलपुर,असोज २२ । मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी–नेपाल) नेपाल अन्तर्गत निर्माण भइरहेको ४०० केभी क्षमताको नेपाल–भारत सीमापार प्रसारण लाइन

मध्यविन्दु नगरपालिकामा गोकर्ण पन्थीले सम्हाले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
नवलपुर, असोज २० । मध्यविन्दु नगरपालिकाको प्रशासनिक नेतृत्वमा गोकर्ण पन्थी आउनुभएको छ। पन्थीले असोज १९ गतेदेखि नगरपालिकाको प्रमुख प्रशासकीय



.2026-10-03-07-49-59.jpeg)

प्रतिकृया दिनुहोस