-->

चीनतर्फको नयाँ ताल फुटेको हाेइन, बाँध भरिएर निस्किएको हो : प्राधिकरण

Nawalpurfm

नवलपुर,भाद्र १२ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अहिले भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढी चीनतर्फ नयाँ बनेको ताल फुटेर नभई ताल भरिएर ‘ओभरफ्लो’ भएको बताएको छ ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार चीनतर्फबाट प्राप्त जानकारीअनुसार ताल भरिएर बगेको पानीका कारण बाढीको मात्रा बढेकोले तल्लो तटीय क्षेत्रमा सचेत गराइएको हो ।

यसअघि नेपाल प्रहरीले बाँध भत्केको जानकारी प्राप्त भएको भन्दै तटीय क्षेत्रमा सतर्क रहन र सुरक्षित ठाउँतर्फ जान सूचित गरेको थियो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले बाँध भत्किएको नभई जम्मा भएको पनि बाँध भरिएर बाहिर निस्किएको जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

तातोपानी नाका पनि बन्द

नवलपुर, भदौ १६ । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी नाका पनि बन्द भएको छ । पहिरोको जोखिम बढेको भन्दै चीनले अर्को सूचना नभएसम्मका लागि

Nawalpurfm

बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडक सञ्चालन

नवलपुर, भदौ १६ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका रसुवा, नुवाकोट र धादिङका मुख्य सडकको मर्मतसँगै वैकल्पिक सडक सञ्चालनको काम हुन थालेको छ । पहिलो