-->

कोशी र गण्डकी प्रदेशको एक/दुई ठाउँमा आज हल्का वर्षा र हिमपातको सम्भावना

Nawalpurfm

नवलपुर,मंसिर १ । आज बिहान तराई, उपत्यका तथा खोँचहरूका थोरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।  

बिहान हुस्सु कुहिरो लागेपनि दिउँसो तराईमा मौसम मूख्यतया सफा रहने मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागमा भने आंशिक बादल लाग्नेछ ।

कोशीको हिमाली र पहाडी भाग तथा गण्डकी प्रदेशको हिमाली भागको एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजराति पनि कोशी र गण्डकी प्रदेशको हिमाली एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ

नवलपुर, मंसिर १ । काभ्रेमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । विदेशी नागरिकले शङ्कास्पद गतिविधि गरिरहेको गुनासोका आधारमा पाँचखाल नगरपालिका वडा

Nawalpurfm

पत्रकार महासङ्घद्वारा सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा

नवलपुर, मंसिर १ । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारको पेशागत सुरक्षा र श्रम अधिकारको सुनिश्चितताका लागि

Nawalpurfm

भारतबाट ३५० मेगावाट बिजुली आयात र ५६ मेगावाट निर्यात गर्न अनुमति

नवलपुर, मंसिर १ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयाममा भारतबाट ३५० मेगावाट बिजुली आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत्

↑