चीन भ्रमणमा जाने रास्वपाको टोलीद्वारा सभापति लामिछानेसँग छलफल
नवलपुर,कात्तिक २८ । चीन भ्रमणमा जान लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रतिनिधिमण्डलले आज पार्टीका सभापति रवि लामिछानेलेसँग भेटवार्ता गरेको छ ।
आज बिहान टोलीले पार्टी सभापति लामिछानेसँग उहाँकै निवास बुढानिलकण्ठमा पुगेर छलफल गरेको हो ।
चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी०को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । यसअघि टोलीले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेको थियो ।
उहाँले चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको थियो ।
आचार्यको नेतृत्वमा रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्दैछ ।

पहाडी र हिमाली केही ठाउँमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना
नवलपुर,कात्तिक २९ । पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ । आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको

छठ पर्वका लागि केराको किनबेच बढ्यो, स्वदेशी केराले माग धान्ने
नवलपुर,कात्तिक २८ । छठ पर्व शुरु भएसँगै जनकपुरधामसहित तराई–मधेशका बजारमा केराको किनबेच बढेको छ । यस वर्ष भारतबाट केरा आयात नभए पनि स्वदेशी

चीन भ्रमणलाई फलदायी बनाउन सभापति लामिछानेको निर्देशन
नवलपुर,कात्तिक २८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चीन भ्रमणलाई फलदायी बनाउन भ्रमण दलका सदस्यहरूलाई निर्देशन दिनुभएको



.2026-11-12-06-40-08.jpeg)




प्रतिकृया दिनुहोस