-->

राष्ट्रपतिद्वारा सर्वोच्चमा ४ न्यायाधीश नियुक्त

Nawalpurfm

नवलपुुर, कात्तिक २७ । राष्ट्रपति रामचन्द्र पौडेलले चार जना न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को उपधारा ९२० अनुसार न्याय परिषद्को सिफारिशमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको हो ।

राष्ट्रपति कार्यालयका अनुसार डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरिएको छ ।

यसअघि संसदीय सुनुवाइबाट अनुमोदन हुनुभएका उहाँहरूलाई राष्ट्रपति पौडेलले आज नियुक्त गर्नुभएको हो ।

डा। बागचन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश हुनुहुन्थ्यो भने न्यायाधीश सारु उच्च अदालत पाटन, न्यायाधीश पाण्डे उच्च अदालत पाटन ९हेटौँडा इजलास० र डाँगी उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जका न्यायाधीश हुनुहुन्थ्यो ।

अब प्रधानन्यायाधीश मनोजकुमार शर्माले उहाँहरूलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै पेशी तोक्नुहुनेछ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

नवलपुुर, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

Nawalpurfm

भीमफेदी दुर्घटनाः१३ जनाको शव आफन्तले बुझे

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका

Nawalpurfm

भीमफेदी दुर्घटनाःक्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् ।

↑