-->

सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए

Nawalpurfm

नवलपुुर, कात्तिक २७ । सर्वोच्च अदालतका नवनियुक्त चार जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश डा। मनोजकुमार शर्माले न्यायाधीशहरू डा। रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई शपथ गराउनुभएको हो ।

न्याय परिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आजै चार जना न्यायाधीशलाई नियुक्त गर्नुभएको थियो ।

यसअघि प्रस्तावित चारै न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको थियो ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

भीमफेदी दुर्घटनाः१३ जनाको शव आफन्तले बुझे

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका १३ जनाको शव आफन्तले बुझेका

Nawalpurfm

भीमफेदी दुर्घटनाःक्षतिपूर्तिको माग राखेर परिवार र आफन्तले शव उठाउन मानेनन्

नवलपुुर, कात्तिक २७ । मकवानपुरको भीमफेदीमा हिजो बिहान भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाएकाहरूको शव उठाउन परिवार र आफन्तले मानेका छैनन् ।

Nawalpurfm

चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न रास्वपा सांसदलाई प्रधानमन्त्रीको निर्देशन

नवलपुुर, कात्तिक २७ । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी

↑