-->

कर्णालीमा अनुबन्ध डेभिड मिलर आज काठमाण्डौ आउँदै

Nawalpurfm

नवलपुर,कात्तिक १८ । नेपाल प्रिमियर लिग (एनपीएल) को टोली कर्णाली याक्समा अनुबन्ध दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेभिड मिलर आज नेपाल आउने भएका छन् ।

मिलर बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल आइपुग्ने कर्णाली याक्सले जनाएको छ । तेस्रो संस्करणको एनपीएलको लागि कर्णालीले टेष्ट राष्ट्र दक्षिण अफ्रिकाका मध्यक्रमका ब्याटर मिलरलाई अनुबन्ध गरेको थियो । ३७ वर्षीय मिलरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरु खेलेका छन् ।

यस्तै यसअघि काठमाण्डौ आइसकेका काठमाण्डू गोर्खाजमा आवद्ध अस्ट्रेलियन क्रिकेटर डेविड वार्नरले अस्ति सोमबार कर्णाली याक्ससँगको खेल खेलिसकेका छन् ।

एनपीएलमा आज बुधबार विश्राम दिन रहेको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै

नवलपुर,कात्तिक १७ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजको

Nawalpurfm

एनपीएलमा आज जनकपुर र पोखरा खेल्दै

नवलपुर,कात्तिक १५ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । यो खेल त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा

Nawalpurfm

एनपीएल भैरहेको त्रिवि क्रिकेट रङ्गशाला जलमग्न

नवलपुर,  कात्तिक १४ । लगातारको वर्षाका कारण नेपाल प्रिमियर लिग ९एनपीएल० भैरहेको काठमाण्डौको कीर्तिपुर रङ्गशाला जलमग्न भएको छ । मैदान र आसपासको

↑