भुटानको क्रिकेट टोलीले गण्डकी प्रदेश र क्यान–११ सँग अभ्यास खेल खेल्ने
नवलपुर,असोज ६ । भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा ४ वटा अभ्यास खेल खेल्ने भएको छ ।
आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्रीय छनोट ‘ए’ को तयारीका लागि भुटानको राष्ट्रिय टोली पोखरा आउने र त्यसक्रममा ४ अभ्यास खेल खेल्ने तय भएको गण्डकी प्रादेशीक क्रिकेट संघले जनाएको छ ।
भुटानले गण्डकी प्रदेश क्रिकेट टोली र नेपाल क्रिकेट संघ ९क्यान०–११ सँग दुईरदुई अभ्यास खेल खेल्नेछ । यी खेल पोखरा क्रिकेट मैदानमा यही ११, १२, १४ र १५ गते हुने तालिका छ ।
आईसीसी टी–२० विश्वकप एसिया उप–क्षेत्री य छनोट ‘ए’ अक्टोबर ५ देखि १४ सम्म मलेसियामा हुँदैछ । यो छनोटमा भुटानसहित ७ टोली सहभागि हुनेछन् ।

एशियाडको महिला कबड्डीमा नेपालले आज चाइनिज ताइपेइसँग खेल्दै
नवलपुर, असोज ७ । जापानमा चलिरहेको २०औं एशियाली खेलकुदमा नेपाली महिला कबड्डी टोलीले आज चाइनिज ताइपेइसँग खेल्दैछ । खेल बेलुका पौने ५ बजे हुनेछ । आजको

२०औँ एशियाली खेलकुदमा नेपालका लागि तेन्जिङले जिते पहिलो पदक
नवलपुर, असोज ७ । जापानमा भैरहेको २०औं एशियाली खेलकुदमा करातेका तेन्जिङ शेर्पाले नेपाललाई पहिलो पदक दिलाएका छन् । तेन्जिङले तोयोहाशी जिम्नेजियममा

पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिगको उपाधि एडिनबर्गलाई
नवलपुर,असोज ५ । पहिलो संस्करणको युरोपियन टी–२० प्रिमियर लिग (ईटीपीएल) को उपाधि एडिनबर्ग क्यासल रकर्सले जितेको छ । गएराति आयरल्यान्डको डब्लिनमा









प्रतिकृया दिनुहोस