-->

बङ्गलादेशका क्रिकेटर अकबर अलीले कर्णाली याक्सबाट एनपीएल खेल्ने

Nawalpurfm

नवलपुर,असोज ३ ।  बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् ।

कर्णाली याक्सले हिजो सामाजिक सञ्जालमार्फत उनलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।

२४ वर्षीय अली सन् २०२० मा बङ्गलादेशले पहिलोपटक जितेको आईसीसी १९ वर्षमूनीको विश्वकप विजेता टोलीका कप्तान हुन् ।

दक्षिण अफ्रिकामा भएको प्रतियोगिताको फाइनलमा भारतलाई तीन विकेटले हराउदै बङ्गलादेशले उपाधि जित्दा अकबरले अविजित ४३ रन बनाएका थिए । यो खेलमा उनी ‘प्लेयर अफ द म्याच’समेत घोषित भएका थिए ।
 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आजदेखि एसियाली खेलकुद

नवलपुर,असोज ३ । मधामसाथ आयोजना गर्न जापानको तेस्रो ठुलो सहर नागोया तम्तयार छ । एसियाको सर्वाधिक ठुलो खेल मेला एसियाली खेलकुद आधिकारिक रूपमा शनिबार

Nawalpurfm

एन्फा कार्यालयमा सीआईबीको छापा

नवलपुर,असोज २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ । सीआईबीको टोलीले

Nawalpurfm

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित

नवलपुर,असोज २ । इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा