टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित
नवलपुर,असोज २ । इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ६ विकेटले पराजित गर्दै तीन खेलको शृङ्खलामा २–० को अग्रता बनाएको हो ।
श्रीलंकाले दिएको १ सय ४६ रनको लक्ष्य इंग्ल्यान्डले १२ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो । इंग्ल्यान्डका टम बान्टनले अविजित ५२ रन बनाएपछि इंग्ल्यान्डले सहज जित हात पारेको हो । यसअघि टस हारेर ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
श्रीलंकाका पाथुम निसान्काले ३७ रन बनाए । शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि ओल्ड ट्राफोर्डमा हुनेछ । त्यसपछि दुई टोलीबीच तीन खेलको एकदिवसीय शृङ्खला हुनेछ ।

श्रीलंकाका क्रिकेटर चरिथ असलंकाले विराटनगर किंग्सबाट एनपीएल खेल्ने
नवलपुर,असोज २ । नेपाल प्रिमियर लिग ९एनपीएल०को तेस्रो संस्करणका लागि श्रीलंकाका चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंका विराटनगर किंग्सबाट खेल्ने भएको

एशियाली खेलकुदः२ मिटरभन्दा अग्ला खेलाडीले ओछ्यानमा खुट्टा सीधा पारेर तन्काउन पनि नसक्ने
नवलपुर, असोज १ । एशियाली खेलकुदमा अग्ला खेलाडीहरूले कन्टेनरमा रहेका ओछ्यानमा आफ्ना खुट्टा तन्काउन नसक्ने अवस्था रहेको एक अधिकारीले बताएका छन्

नेपाल र बंगलादेशबीच आउँदो चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला हुने
नवलपुर,असोज १ । नेपाल र बंगलादेशबीच यसै वर्षको चैतमा तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला हुने भएको छ । नेपाल क्रिकेट संघ क्यान र








प्रतिकृया दिनुहोस