एन्फा कार्यालयमा सीआईबीको छापा
नवलपुर,असोज २ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को कार्यालयमा छापा मारेको छ ।
सीआईबीको टोलीले आज एन्फा कार्यालय सातदोबाटो ललितपुरमा छापा मारेको हो । अनुसन्धानका लागि आवश्यक पर्ने कागजात नियन्त्रणमा लिएको सीआईबीले जनाएको छ ।
आर्थिक अनियमिततालगायतका विषयमा एन्फामाथि उजुरी परेको र अनुसन्धान गरिरहेको सीआईबीको भनाइ छ ।
अहिले एन्फा निलम्बनमा रहेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाएर अन्तर्राष्ट्रिय फुटबल महासङ्घ ९फिफा० ले नेपाललाई निलम्बनमा राखेको हो ।

बङ्गलादेशका क्रिकेटर अकबर अलीले कर्णाली याक्सबाट एनपीएल खेल्ने
नवलपुर,असोज ३ । बङ्गलादेशका क्रिकेट खेलाडी अकबर अलीले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णाली

आजदेखि एसियाली खेलकुद
नवलपुर,असोज ३ । मधामसाथ आयोजना गर्न जापानको तेस्रो ठुलो सहर नागोया तम्तयार छ । एसियाको सर्वाधिक ठुलो खेल मेला एसियाली खेलकुद आधिकारिक रूपमा शनिबार

टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा श्रीलंकामाथि इंग्ल्यान्डको सहज जित
नवलपुर,असोज २ । इंग्ल्यान्डले श्रीलंकासँगको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला एक खेल अगावै जितेको छ । श्रीलंकाको कार्डिफमा हिजो भएको दोस्रो खेलमा








प्रतिकृया दिनुहोस