-->

मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार

Nawalpurfm

नवलपुर,भदौ १४ । मर्स्याङ्दी नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। आज बिहान ३ः१० बजे लमजुङको भकुण्डेबेँसीस्थित जलमापन केन्द्रमा नदीको जलसतहले सतर्कता तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले मर्स्याङ्दी नदीको तटीय तथा आसपासका क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई सतर्क रहन अनुरोध गरेको छ। नदीको जलसतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको हो।

प्रतिकृया दिनुहोस
Nawalpurfm

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन शुरु

नवलपुर,भदौ १४ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन शुरु गरिएको छ । हालसम्म

Nawalpurfm

तातोपानी नाका जोड्ने सडकको इको खण्ड अस्थायी रूपमा खुल्यो

नवलपुर,भदौ ९ । पहिरोले अवरुद्ध कोदारी राजमार्ग डेढ महिनापछि बल्ल अस्थायी रूपमा खुलेको छ । गएको असार ३१ गतेदेखि यो खण्ड बन्द थियो । सडक डिभिजन कार्यालय

Nawalpurfm

मनसुन सक्रिय भएसँगै गण्डकी प्रदेशमा फैलियो डेंगु 

नवलपुर, साउन ३१ गते ।  वर्खायामसँगै गण्डकी प्रदेशमा डेंगुको सङ्क्रमण बढ्न थालेको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेंगु  सङ्क्रमणबाट बच्न साउनदेखि