कांग्रेसको उपसभापति र महामन्त्रीको मतगणना चल्दै
नवलपुर,असोज २५ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतगणना भैरहेको छ ।
पार्टी कार्यालय सानेपामा अहिले उपसभापति र महामन्त्रीको मतगणना भैरहेको छ । मतगणनाको पछिल्लो विवरण अनुसार उपसभापति खुलामा चन्द्र भण्डारीले अग्रता लिनुभएको छ ।
त्यसैगरी उपसभापति समावेशीमा विनोद चौधरी अघि हुनुहुन्छ । महामन्त्री खुलामा प्रदीप पौडेल र अमरसिंह पुन मगर तथा महामन्त्री महिलामा भने डिला संग्रौला पन्तले अग्रता लिनुभएको छ ।
८७५ मत गणना हुँदा उपसभापति (खुला २ पद)
डा. चन्द्रकान्त भण्डारी ४७१
ई. मधु आचार्य २६१
गोविन्द भट्टराई २०६
सुरेन्द्रराज पाण्डे १८५
दीपक गिरी १८४
धनराज गुरुङ १५१
प्रा. डा.चन्द्रमोहन यादव ११३
उपसभापति (समावेशी १ पद)
बिनोदकुमार चौधरी २६३
जीवन परियार २०५
फरमुल्लाह मंसुर १२७
सीता गुरुङ १०७
रञ्जित कर्ण ७५
महामन्त्री (खुला २ पद)
प्रदीप पौडेल ४९३
अमरसिंह पुन मगर ३४२
उदयशमशेर राणा २७०
डा। सुनिलकुमार शर्मा २२८
गुरुराज घिमिरे १३७
नैनसिंह महर ९६
डा. सन्तोष उपाध्याय १६
शंकर तिवारी १५
महामन्त्री (महिला १ पद)
डा. डिला संग्रौला (पन्त) ३९७
महालक्ष्मी उपाध्याय (डिना) ३५३
रीता खनाल १०३

आरुघाटको पुल बगायो, १ सय ५० घरमा क्षति
नवलपुर,असोज २५ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई
-17867863412026-10-11-08-26-24.jpeg)
आजदेखि शनिबारसम्म काठमाण्डौका विभिन्न ६ ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने
नवलपुर,असोज २५ । आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका

आजदेखि देशभरको मौसममा सुधार
नवलपुर,असोज २५ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ । गएको बुधबार, बिहीबार र शुक्रबार देशका धेरैजसो ठाउँमा




.2026-10-03-07-49-59.jpeg)




प्रतिकृया दिनुहोस