-->

आजदेखि देशभरको मौसममा सुधार

Nawalpurfm

नवलपुर,असोज २५ । मौसम पूर्वानुमान महाशाखाले आजदेखि देशभरको मौसममा सुधार आउने जनाएको छ ।

गएको बुधबार, बिहीबार र शुक्रबार देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम तथा थोरै ठाउँमा ठूलो पानी परेको थियो । हिजो शनिबार बिहानसम्म पनि काठमाण्डौ उपत्यकासहित केही ठाउँमा पानी परेकोमा दिउँसोपछि रोकिएको हो ।

पछिल्लो १२ घण्टामा एकरदुई ठाउँमा हल्का वर्षाबाहेक पानी परेको छैन । महाशाखाकाअनुसार हिजो बेलुका बझाङका एकरदुई ठाउँमा हल्का पानी परेको थियो ।

आज हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने तथा तराईमा मौसम सफा रहने अनुमान छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली र पहाडी थो

प्रतिकृया दिनुहोस
Nawalpurfm

आरुघाटको पुल बगायो, १ सय ५० घरमा क्षति

नवलपुर,असोज २५ । बाढीले धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–२ र गोरखाको आरुघाट गाउँपालिका–९ जोड्ने पक्की पुल बगाएको छ । पुल बगाएपछि दुई

Nawalpurfm

आजदेखि शनिबारसम्म काठमाण्डौका विभिन्न ६ ठाउँमा जुनसुकै सिलिन्डर साट्न पाइने

नवलपुर,असोज २५ । आजदेखि आउँदो शनिबार फूलपातीसम्म उपभोक्ताले जुनसुकै कम्पनीका ग्यास सिलिन्डर काठमाण्डौ उपत्यकाका विभिन्न ६ ठाउँबाट साट्न पाउने भएका

Nawalpurfm

आज बडादशैँ शुरु घरघरमा घटस्थापना गरिँदै

नवलपुर,असोज २५ । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । अशोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको

↑