-->

मनाङको हिम्लुङ हिमालमा पहिरो, १० जना बेपत्ता

Nawalpurfm

नवलपुर, असोज ११ । मनाङको नार्पाभूमि गाउँपालिका वडा नम्बर ५ मा रहेको हिम्लुङ हिमालमा हिउँपहिरो गएको छ ।

बिहान हिउँपहिरो गएको जानकारी पाएपछि खोजी तथा उद्धारका लागि चार जनाको टोली हेलिकप्टरमार्फत गएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यहाँ नौ जना पर्वतारोही र १३ जना सहयोगी गएकामा उनीहरूमध्ये १० जना हराएका जानकारी आएको छ । तर सङ्ख्या यकिन भएको छैन । स्थानीयबाट दुई जनाको शव भेटिएको जानकारी आए पनि यकिन नभएको उहाँले बताउनुभयो ।

हिमालमा गएका सबै नेपाली नागरिक रहेका सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

मनाङको तालगाउँ डुबानमा

नवलपुर,असोज १२ । अविरल वर्षापछि मर्स्याङ्दी नदीमा आएको बाढी मनाङको नासोँ गाउँपालिका–१ तालगाउँ डुबानमा परेको छ ।     गाउँमा बाढी पसेपछि त्यहाँका

Nawalpurfm

बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गयो

नवलपुर,असोज ११ । बागलुङ र पाल्पामा पहिरोमा पुरिएर ६ जनाको ज्यान गएको छ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको ज्यान गएको हो । जिल्ला प्रहरी

Nawalpurfm

तनहुँमा सवारी चालक अनुमतिपत्र परीक्षा स्थगित

नवलपुर,असोज १० । अविरल वर्षा र त्यसबाट उत्पन्न जोखिमलाई ध्यानमा राख्दै यातायात व्यवस्था कार्यालय तनहुँ (डुम्रे) ले सवारी चालक अनुमतिपत्रको लिखित तथा

↑