-->

गएराति गण्डकी र बागमतीमा हल्कादेखि मध्यम वर्षा 

Nawalpurfm

नवलपुर,भदौ ८ । गएराति गण्डकी र बागमती प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ  ।

पछिल्लो १२  घण्टामा म्याग्दीको धवलागिरी मुना स्टेशनमा ४८ मिलिमिटर वर्षा मापन भएको छ । यसैगरी सिन्धुपाल्चोक ढुंगेमा ४१ मिलिमिटर, दाङको कोइलावासमा ३६ मिलिमिटर, पर्वतको पञ्चासेमा ३१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको भेगका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

नवलपुर,भदौ ९ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै मधेस र कोशी प्रदेशको

Nawalpurfm

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो

नवलपुर,भदौ ९ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका

Nawalpurfm

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न  

नवलपुर,भदौ ८ ।  म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्