नवलपुरमा जन्ती बोकेको जिप दुर्घटना, एक जनाको मृत्यु ११ जना घाइते
नवलपुर,मंसिर १० । नवलपुरको मध्य बिन्दु १० अरुण खोलामा बोलेरो जिप दुर्घटना भएको छ । कावासोती १६ डण्डाबाट दुम्कीबासतर्फ जन्ती लिएर जाँदै गरेको बोलेरो जिप दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरी चौकी अरुण खोलाका प्रहरी सहायक निरीक्षक भीम बहादुर थापाका अनुसार मृत्यु हुनेमा विनयी त्रिवेणी ४ का ३० वर्षीय चुरेन्द्र चौधरी रहेका छन् ।
घाइतेहरू मध्य ९ जनाको मध्य विन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ भने २ जना गम्भीर घाइतेलाई थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नामा खुलेको छैन ।
घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।

नवलपुरमा प्रथम युवा सम्मेलन–२०८३सम्पन्न, जिल्लाको विकासमा युवाको भूमिका बढाउनुपर्नेमा जोड
विमा गाहा मगर । नवलपुर,मंसिर ९। युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, सिर्जनशीलता तथा सामाजिक सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना

कावासोतीमा मंसिर ९ गते प्रथम नवलपुर युवा सम्मेलन–२०८३ हुँदै, तीन सत्रमा कार्यक्रम सञ्चालन गरिने
विमा गाहा मगर । नवलपुर, मंसिर ७ ।नवलपुर, मंसिर ७ । नवलपुरको कावासोतीमा यही मंसिर ९ गते प्रथम नवलपुर युवा सम्मेलन–२०८३ आयोजना हुने भएको छ। युवाको

हुप्सेकोटमा श्रीमद्भागवत महायज्ञ तथा शैक्षिक महोत्सवको चौथो दिन पनि जारी
नवलपुर,मङ्सिर ४ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–३ बेलहानीमा मङ्सिर १ गतेदेखि सुरु भएकोश्रीमद्भागवत बृहत् धनधान्याञ्चल ज्ञान महायज्ञ





प्रतिकृया दिनुहोस