-->

आज हिमाली तथा कोशीको पहाडी क्षेत्रमा आंशिक बादल

Nawalpurfm

नवलपुर,मंसिर ८ । आज हिमाली क्षेत्र साथै कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।

बाँकी क्षेत्रमा मौसम सफा छ । आज बिहान तराई, उपत्यका तथा खोँचहरूका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि दिउँसो देशभरको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि / पर्सि देशका केही ठाउँमा आंशिक बादल लाग्नेछ ।

शुक्रवार भने कोशी प्रदेशको हिमाली एकरदुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । गएराति केही ठाउँमा फाट्टफुट्ट पानी परेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

दोधारा चाँदनी झोलुङ्गे पुल पुनर्निर्माणका लागि ५ करोड रुपैयाँ बजेट माग

नवलपुर,मंसिर ८ । कञ्चनपुरको महाकाली नदीमा पुनर्निर्माणको पर्खाइमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुलका लागि पाँच करोड रुपैयाँ बजेट माग गरिएको छ

Nawalpurfm

ताप्लेजुङको ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

नवलपुर,मंसिर ८ । ताप्लेजुङको ओलाङचुङगोला क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका

Nawalpurfm

विपद् पूर्वसूचना दिने नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको सफल परीक्षण

नवलपुर,मंसिर ८ । विपद्को पूर्वसूचना दिन नेपालमै विकसित ‘सेल ब्रोडकास्टिङ’ प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ

↑