पानामामा ७.७ म्याग्निच्युडको भूकम्प : भवन, पुल, सडकलगायतका संरचना भत्किए
नवलपुर,असोज २४ । मध्य अमेरिकी देश पानामामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण राजधानी पानामा शहरसम्म धक्का महसुस भएको छ भने विभिन्न ठाउँमा भवन, पुल र सडकलगायतका भौतिक संरचनामा क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको बीबीसीले जनाएको छ ।
मानविय क्षति भएरनभएको विवरण अहिलेसम्म आएको छैन । विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ । अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) का अनुसार भूकम्पको केन्द्रबिन्दु अजुएरो प्रायद्वीपको पितालोसा अरिबा क्षेत्रबाट झण्डै ९ माइल दक्षिणपश्चिममा थियो ।
भूकम्पपछि लगातार परकम्प आइरहेका छन् । राजधानी पानामा क्षेत्रको जनसंख्या झण्डै २० लाख छ ।

भारतमा सीजेपीको आह्वानमा प्रदर्शन हुँदै
नवलपुर,असोज २४ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै आज बृहत् प्रदर्शन हुँदैछ । यो

भारतको नयाँ दिल्लीमा प्रदर्शनअघि २० हजारभन्दा धेरै प्रहरी तैनाथ
नवलपुर,असोज २३ । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) को आह्वानमा निर्वाचन आयोगका प्रमुखलाई पदमुक्त गर्न माग गर्दै भोलि शनिवार हुने प्रदर्शनअघि

एआई प्रविधिमा बढ्दो लगानीले यसवर्ष विश्वव्यापी व्यापार बढ्ने डब्ल्यूटीओको प्रक्षेपण
नवलपुर,असोज २३ । मध्यपूर्व द्वन्द्व, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबाबका बाबजुद विश्व व्यापार अपेक्षाभन्दा बढी लचिलो देखिएको




.2026-10-03-07-49-59.jpeg)


प्रतिकृया दिनुहोस