पछिल्लो १२ घण्टामा लमजुङको फलेनीमा ८० मिलिमिटर वर्षा मापन
नवलपुर,असोज १७ । गएराति लमजुङ, तनहुँसहित थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । लमजुङको फलेनी वर्षामापन केन्द्रमा पछिल्लो १२ घण्टामा ८० मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै चितवनको काली खोला त्रिशुली जलमापन केन्द्रमा पनि ४५.४ मिलिमिटर वर्षा भएको छ । कोशी र गण्डकी प्रदेशका थोरै ठाउँमा पानी परेको हो ।
आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी थोरै ठाउँमा मध्यमसम्म तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना छ ।
मधेश प्रदेशलगायत कोशी र बागमती प्रदेशको तराईका एक/दुई ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहिरो र नदी कटानले मुस्ताङ ३ दिनदेखि सम्पर्कविच्छेद
नवलपुर, असोज १४ । अविरल वर्षापछिको पहिरो र नदी कटानका कारण मुस्ताङ जिल्ला पछिल्लो ७२ घण्टादेखि सम्पर्कविच्छेद भएको छ । म्याग्दीको दानामा रहेको

मौसमी विपद्का कारण गण्डकीमा २३ जनाको मृत्यु, १५ सम्पर्कविहीन
नवलपुर, असोज १३ । यही असोज ८ गतेबाट ११ गतेसम्मको मौसमी विपद्का कारण गण्डकी प्रदेशका सबै जिल्ला प्रभावित भए । गण्डकीमा ८ गते बिहीबारबाट १२ गते

बागलुङमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या १२ पुग्यो
नवलपुर, असोज १३ । बागलुङमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १२ जना पुगेको छ । गएको शुक्रबार, शनिबार र आइतबार परेको निरन्तरको वर्षाबाट बागलुङका

.2026-10-03-07-49-59.jpeg)




.2026-09-28-08-06-21.jpeg)

प्रतिकृया दिनुहोस