नारायणी पुलमा आवतजावत खुल्यो, पुलमुनि अड्किएको ‘क्रुजसिप’ निकाल्ने प्रयास चल्दै
नवलपुर,असोज १२ । चितवनको नारायणघाट र पूर्वी नवलपरासीको गैंडाकोट जोड्ने नारायणी नदी माथिको पुलमा आवतजावत खुला भएकोे छ ।
ठूला गाडीबाहेककालाई आवातजावत खुल्ला गरिएको चितवन प्रहरीले जनाएको छ । बाढीले बगाएको क्रुजसिप अर्थात सानो पानीजहाज पुलमुनि अड्किएपछि सम्भावित जोखिमलाई ध्यान दिंदै हिजो बेलुकीदेखि पुलमा आवगमन बन्द गरिएको थियो ।
अहिले बिहानदेखि आवातजावत खुलाइएको हो । सडक डिभिजन भरतपुरका अनुसार क्रुजसिपलाई सुरक्षित तरिकाबाट निकाल्नको लागि प्राविधिक स्तरको छलफल भैरहेको छ ।

नारायणीको बाढीले बगाएको गैँडा सुस्तामा भेटियो
नवलपुर, असोज १२ । नारायणी नदीमा आएको भीषण बाढीका कारण चितवन राष्ट्रिय निकुञ्जबाट बगेको एउटा गैँडा नवलपरासीको सुस्तामा भेटिएको छ । सुस्ता

पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण : विपक्षीद्वारा संसद्मा सरकारकाे कडा विराेध
नवलपुर,असोज १२ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको विषयलाई लिएर विपक्षी दलहरूले संसद्मा सरकारसँग जवाफ मागेका

बाढी–डुबानको समस्या समाधान गर्न सांसद मनिष खनालको माग
नवलपुर,असोज १२ । अविरल वर्षाका कारण नारायणी नदीमा आएको उच्च बहावले नवलपुरको जनजीवन अस्तव्यस्त बनेको छ । बाढीका कारण सुस्ता गाउँसहित विभिन्न क्षेत्र







.2026-09-28-08-06-21.jpeg)
प्रतिकृया दिनुहोस