चितवनमा मोटरसाइकल, ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गयो
नवलपुर,भदौ ७ । चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान मोटरसाइकल, ट्रक र कार ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा मोटरसाइकलका चालक भरतपुर महानगरपालिका–१३ बस्ने २१ वर्षीय सन्देश विष्टको ज्यान गएको हो ।
मोटरसाइकलको पछाडि बसेका तनहुँको भानु नगरपालिका–७ का १९ वर्षीय पुकार श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न ट्रक र कारका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
नवलपुर,भदौ ९ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । त्यस्तै मधेस र कोशी प्रदेशको

भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो
नवलपुर,भदौ ९ । काठमाण्डौको भृकुटीमण्डपमा आजदेखि नाडा अटो शो–२०२६ शुरु हुँदैछ । १८औँ संस्करणको नाडा अटो शोमा यसपटक अटोमोबाइल क्षेत्रमा भित्रिएका

बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न
नवलपुर,भदौ ८ । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत्







प्रतिकृया दिनुहोस