बागमती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा
नवलपुर,साउन २७ । गएराति बागमती र कर्णाली प्रदेशका केही ठाउँमा हल्का वर्षा भएको छ ।
हिजोदेखि मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ भने कतै कतै हल्का वर्षामात्रै भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार गएको १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकमा २२.८ मिलिमिटर वर्षा मापन भएको छ ।
आज मधेश, कोशी र बागमती प्रदेशका तराई भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ ।

गएराति सामान्य वर्षा, भरे राति गण्डकीका केही ठाउँमा मुसलधारे पानी पर्ने
नवलपुर,साउन २८ । गएराति देशका पूर्वी भेगका केही ठाउँहरुमा सामान्य वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेषगरी कोशी र बागमती प्रदेशका

पत्रकार किशोर श्रेष्ठ पक्राउ
नवलपुर,साउन २८ । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठलाई ललितपुरको आफ्नै निवासबाट प्रहरीले हिजो बेलुकी पक्राउ गरेको हो ।

युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
नवलपुर, साउन २७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवा नेतृत्व सरकारमा आउनुमात्र उपलब्धि नभएको भन्दै त्यसलाई परिणाममा





प्रतिकृया दिनुहोस