-->

विवाह भएको ६ महिनानै शंकास्पद मुत्यु,श्रीमान् सहित ५ जना पक्राउ

Nawalpurfm

नवलपुर,साउन १४ । धनगढी उपमहानगरपालिका–४ की २३ वर्षीया पूजा धानुकको शंकास्पद मृत्यु भएपछि प्रहरीले उनकी श्रीमानसहित परिवारका पाँच जनालाई पक्राउ गरेको छ।
विवाह भएको करिब छ महिनामै कुटपिट गरी हत्या गरिएको आरोप माइती पक्षले लगाएका छन्। छोरीको ह त्या गरिएको भन्दै बुबाले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले श्रीमान्, हजुरबुबा, हजुरआमा, बुबा र बहिनीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह विष्टले जानकारी दिए।
विवाह भएको करिब छ महिनामै ह त्या भएको दाबी गर्दै उनीहरूले न्यायको माग गरेका छन्। प्रहरीले  घटनामाथि अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

हिजो ज्यान गुमाएका मेहताका आफन्त र गृहमन्त्रीबिच छलफल

नवलपुर,साउन २० । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रवीन्द्रकुमार

Nawalpurfm

‘हेलो सरकार’मा एक वर्षमा ३२१ प्रतिशतले बढे गुनासा

नवलपुर,साउन २० । नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने ‘हेलो सरकार’मा गुनासाको चाङ लागेको छ । विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, ह्वाट्सएप,

Nawalpurfm

अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

नवलपुर,साउन २० । एक हप्तादेखि अनसनरत नर्स अभियन्ता ज्योति रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति भएको छ । सहमतिसँगै गएको बिहीबार १४ गतेदेखि