एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको टोली थपियो
नवलपुर,साउन २९ । एभरेस्ट महिला भलिबल लिग तेस्रो संस्करणमा नयाँ फ्रेन्चाइज टोली सुदूरपश्चिम थपिएको छ । यो सँगै लिगमा टोलीको संख्या ७ पुगेको छ ।
पहिलो संस्करणमा चितवन, गण्डकी, कर्णाली, काठमाण्डौ, ललितपुर र मधेश सहभागी थिए । फाइनलमा ललितपुरलाई ३–२ को सेटमा पराजित गर्दै कर्णालीले उपाधि जितेको थियो ।
दोस्रो संस्करणमा भने चितवन र गण्डकी बाहिरिएका थिए । दोस्रो संस्करणमा नयाँ टोलीका रूपमा लुम्बिनी लाभास र पोखरा निन्जास थपिएका थिए ।
यो संस्करणको फाइनलमा पनि कर्णालीले ललितपुरलाई ३–२ को सेटमा हराएको थियो । प्रतियोगीता आउँदो असोजमा आयोजना हुनेछ ।

एसीसी प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ
नवलपुर, साउन २९ । मलेसियामा हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।नेपाल क्रिकेट सङ्घ क्यानले आज एक

श्रीलंकन क्रिकेटर डिकवेलाले लुम्बिनीबाटै आउँदो सिजनको एनपीएल खेल्ने
नवलपुर,साउन २९ । नेपाल प्रिमियर लिग (एनपीएल)को साबिक विजेता लुम्बिनी लायन्सले श्रीलंकन क्रिकेटर निरोशन डिकवेलालाई तेस्रो सिजनमा पनि निरन्तरता दिएको

पिताको निधनपछि भावुक मेस्सी, फुटबलबाट सन्यासको संकेत
नवलपुर,साउन २८ । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्





प्रतिकृया दिनुहोस