११ औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीलाई चार स्वर्ण पदक
नवलपुर,साउन २७ । दक्षिण कोरियामा भएको ११औँ एमबीसी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले चार स्वर्ण पदक जितेका छन् ।
गएको सााउन २१ देखि २५ गतेसम्म छुनछनान्दोको गेउमसान रंगशालामा भएको प्रतियोगितामा नेपालका खेलाडीले चार स्वर्ण जितेका हुन् । प्रेमबहादुर लिम्बूले ४० वर्षमुनिको सिनियर ‘ए’ लिग एकल पुम्सेमा स्वर्ण र सीता तामाङले यही उमेर समूहको महिला एकल पुम्सेमा स्वर्ण जितेका छन्
प्रेमबहादुर लिम्बू र सीता तामाङको जोडीले ४० वर्षमुनिको सिनियर ‘ए’ लिग युगल पुम्सेमा पनि स्वर्ण जितेका छन् । यसैगरी, अस्मिन रावतले ३० वर्षमुनिको सिनियर ‘ए’ लिग एकल पुम्सेमा स्वर्ण पदक जितेका हुन् ।

पिताको निधनपछि भावुक मेस्सी, फुटबलबाट सन्यासको संकेत
नवलपुर,साउन २८ । अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेस्सीले पिता जर्ज मेस्सीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्

४१ वर्षीय रोनाल्डोले जर्जिनासँग विवाह गरे
नवलपुर,साउन २७ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । ४१ वर्षीय रोनाल्डो र ३२

सन्दीप फेरि राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त
नवलपुर,साउन २६ । राष्ट्रिय एकदिवसीय क्रिकेट टोलीको कप्तानमा लेग स्पिनर सन्दीप लामिछाने नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले हिजो रोहित





प्रतिकृया दिनुहोस