-->

आज विश्व पोलियो दिवस

Nawalpurfm

नवलपुर,कात्तिक ७ । आज विश्व पोलियो दिवस, नेपालमा पनि पोलियोप्रति सचेतना जगाउने कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष अक्टोबर–२४ तारिखका दिन विश्वभर विश्व पोलियो दिवस मनाउने गरिन्छ ।

यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने काम गरिन्छ । विश्वको कुनै एक देशमा पनि पोलियो देखा पर्नुको अर्थ सबै देशहरू पोलियोको खतरामा रहन्छ भन्ने हो । एक प्रकारको पोलियो भाइरसबाट मानिसको पेटको आन्द्रा हुँदै स्नायु प्रणालीलाई असर पुर्‍याउने, मुख तथा अनुहारमा सङ्क्रमण हुने, मांसपेशी कमजोर हुँदै ‘प्यारालाइसिस’को जोखिम हुने यो रोग उन्मूलनका लागि पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन जोड दिइएको छ ।

नेपाल सरकारले ग्रामीण महिला स्वास्थ्यकर्मी परिचालन गरी देशभरका बालबालिकालाई निःशुल्क पोलियो खोपको व्यवस्था गर्दै आएको छ ।  

प्रतिकृया दिनुहोस
Nawalpurfm

आज पनि दशैँको टीका लगाउने क्रम जारी

नवलपुर, कात्तिक ७ । आज पनि दशैँको टीका लगाउने क्रम चलिरहेको छ । विजयादशमीका दिन टीका थाप्न नभ्याएका आफन्त तथा चेलीबेटीका लागि कोजाग्रत पूर्णिमासम्म

Nawalpurfm

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

नवलपुर, कात्तिक ७ । नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट–२०२६ आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्

Nawalpurfm

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

नवलपुर, कात्तिक ७ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले गरेको जलवायु न्यायको मागलाई गम्भीर रूपमा लिन विश्व समुदायसमक्ष आग्रह गर्नुभएको छ

↑