बङ्गलादेशका शमीम हुसेनले लुम्बिनीबाट खेल्ने
नवलपुर,कात्तिक ७ । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन् ।
पर्सि सोमबारदेखि शुरु हुन लागेको एनपीएलका लागि लुम्बिनीले हिजो हुसेनलाई अनुबन्ध गरेको जानकारी दिएको छ । बायाँ हाते ब्याटिङ र अफ स्पिन बलिङ गर्ने उनी सन् २०२० मा दक्षिण अफ्रिकामा भएको आईसीसी १९ वर्षमुनिको विश्वकप उपाधि जित्दा बङ्गलादेशको टोलीमा थिए ।
विश्वकप जितेपछि उनले राष्ट्रिय टोलीमा पनि स्थान बनाउने अवसर पाए । उनले अहिलेसम्म विदेशी लिग भने खेलेका छैनन् । शमीम अब एनपीएलमार्फत यो उपलब्धि पनि हासिल गर्ने तयारीमा छन् ।
वेस्ट इन्डिजका शेरफन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
नवलपुर,कात्तिक ७ । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध

बङ्गलादेशका अलराउन्डर सैफुद्दिनले पोखराबाट एनपीएल खेल्ने
नवलपुर,कात्तिक ६ । बङ्गलादेशका बलिङ अलराउन्डर मोहम्मद सैफुद्दिन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएको छन् । एनपीएलको टोली पोखरा

एनपीएलको टिकट खुला, लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय
नवलपुर,कात्तिक ६ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को टिकट खुला भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले हिजो टिकट दर तय गरेसँगै









प्रतिकृया दिनुहोस