एनपीएलको टिकट खुला, लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय
नवलपुर,कात्तिक ६ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल०को टिकट खुला भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले हिजो टिकट दर तय गरेसँगै ई–सेवामार्फत टिकट किन्न सकिने भएको हो । क्यानले लिग चरणका खेलका लागि ५०० र एक हजार रुपैयाँ तय गरेको छ । साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ तोकेको हो ।
यस्तै इलिमिनेटर तथा फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ कायम गरिएको छ । तेस्रो संस्करणको एनपीएल आउँदो सोमबारदेखि कीर्तिपुरमा शुरु हुँदैछ । एनपीएल मंसिर ५ गतेसम्म चल्नेछ ।
वेस्ट इन्डिजका शेरफन सुदूरपश्चिम रोयल्समा अनुबन्ध
नवलपुर,कात्तिक ७ । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध
-17928011952026-10-24-06-45-27.jpeg)
बङ्गलादेशका शमीम हुसेनले लुम्बिनीबाट खेल्ने
नवलपुर,कात्तिक ७ । बङ्गलादेशका क्रिकेटर शमीम हुसेन पटवारीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्

बङ्गलादेशका अलराउन्डर सैफुद्दिनले पोखराबाट एनपीएल खेल्ने
नवलपुर,कात्तिक ६ । बङ्गलादेशका बलिङ अलराउन्डर मोहम्मद सैफुद्दिन नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आउने भएको छन् । एनपीएलको टोली पोखरा









प्रतिकृया दिनुहोस