-->

धादिङबेंसी जोड्ने परेवाटार–मास्टार सडक खण्डमा आज ५ घण्टा गाडी बन्द

Nawalpurfm

नवलपुर,असोज १७ । धादिङ सदरमुकाम धादिङबेंसीलाई पृथ्वी राजमार्गसँग जोड्ने फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि प्रयोगमा ल्याइएको वैकल्पिक परेवाटार–मास्टार सडक आज ५ घण्टा बन्द हुने भएको छ ।

सडक मर्मतसम्भारको काम गर्नुपर्ने भएकाले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म यस सडक खण्ड भएर सञ्चालन हुने सबै गाडीको आवागमन पूर्ण रूपमा बन्द रहने धादिङ प्रशासनले जनाएको छ ।

बन्दको अवधिमा यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्गको रूपमा धादिङबेंसी–सुनौला बजार–भोर्ले–कोसिखोला–फोसेटार–कल्लेरीटार वा अरु वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ । 

प्रतिकृया दिनुहोस
Nawalpurfm

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तु वर्षा

नवलपुर,असोज १९ । गएराति देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै कपिलवस्तुको रंगैमा ६३ मिलिमिटर पानी परेको

Nawalpurfm

गएराति केही ठाउँमा हल्कादेखि मध्यम वर्षा

↑