-->

२०औँ एशियाली खेलकुदमा नेपाली धावक पालको राष्ट्रिय कीर्तिमान  

Nawalpurfm

नवलपुर,असोज १४ । जापानमा चलिरहेको २०औँ एशियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए ।

जापानमा चलिरहेको एशियाली खेलकुद प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गरेका हुन् ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

एशियाली खेलकुद अन्तर्गत क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तान खेल्दै

नवलपुर,असोज १७ । जापानमा चलिरहेको एशियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको स्वर्ण पदकका लागि आज भारत र पाकिस्तानले खेल्दैछन् । यो खेल निशिनमा रहेको

Nawalpurfm

एशियाली खेलकुद क्रिकेट : स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने

नवलपुर, असोज १५ । जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा स्वर्ण पदकका लागि भारत र पाकिस्तान खेल्ने भएका

Nawalpurfm

फिफाको निलम्बनका कारण नेपाल पहिलो पटक साफ च्याम्पियनसिपबाट बाहिर

नवलपुर,असोज १५ । नेपाली राष्ट्रिय फुटबल टोलीले दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो क्षेत्रीय प्रतियोगिता साफ च्याम्पियनसिपको आउँदो संस्करण

↑