मध्यविन्दुमा प्यान वितरणसम्बन्धी सेवा प्रवाह भदौ ४ गते शुभारम्भ हुँदै
नवलपुर,भदौ २ । मध्यविन्दु नगरपालिकाले नगरवासीलाई स्थायी लेखा नम्बर (प्यान) लिन सहज बनाउने उद्देश्यले नगरपालिकाबाटै प्यान वितरणसम्बन्धी सेवा सुरु गर्ने भएको छ।
नगरपालिकाका अनुसार सेवा शुभारम्भ कार्यक्रम २०८३ साल भदौ ४ गते बिहीबार दिउँसो १ बजे मध्यविन्दु नगरकार्यपालिकाको कार्यालयमा आयोजना हुनेछ।
नगरपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने प्यान लिन इच्छुक व्यक्ति, व्यवसायी तथा संघसंस्थाका प्रतिनिधिहरूलाई कार्यक्रममा उपस्थित हुन आग्रह गरिएको छ।
नगरपालिकाबाटै प्यान सम्बन्धी सेवा उपलब्ध हुन थालेपछि करसम्बन्धी कामका लागि अन्यत्र धाउनुपर्ने बाध्यता कम हुने र नगरवासीले सहज रूपमा सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

विज्ञान विषयक शैक्षिक भ्रमण: सिकाइ र खोजको अविस्मरणीय यात्रा
नवलपुर,भदौ ४ । मध्यबिन्दु स्काइलाइन एकेडेमीका कक्षा ८, ९ र १० का विद्यार्थीहरूले सौराहा, चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एकदिने विज्ञान विषयक

तीन दिनदेखि हराएको बालकको सकुशल उद्धार
नवलपुर,भदौ ४ । नवलपरको गैडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालक शिवान तामाङलाई तीन दिनपछि सकुशल उद्धार गरिएको छ। गत भदौ २ गते
.2026-08-18-03-41-28.jpeg)
नवलपुरमा भन्सार छलीका ६२ लाख बढीका कपडा बरामद
नवलपुर,भदौ २ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुर प्रहरीले ठूलो परिमाणमा भन्सार छली गरी ओसारपसार भइरहेको कपडा तथा अन्य सामान बरामद गरेको




प्रतिकृया दिनुहोस