-->

आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Nawalpurfm

नवलपुर,मंसिर १२ । आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमाली क्षेत्रमा अहिले आंशिक बादल लागेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाकाअनुसार आज, भोलि, पर्सि र मंगलबारसम्म नै यी क्षेत्रको हिमाली एक–दुई ठाउँमा छिटपुट वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।

बिहानपख उपत्यका र खोँचहरू तथा तराई भागका थोरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ ।  आज बाँकी अरु सबै क्षेत्रमा मौसम मुख्यतया सफा छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

चितवनको घोप्टेभीर सडक खण्ड पूर्णरुपमा खुल्यो, तुइनखोलामा आजदेखि ५ घण्टा बन्द गरिँदै

नवलपुर,मंसिर १३ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको घोप्टेभीर सडक खण्डमा हिजो बेलुकादेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ । मुग्लिन–नौबिसे सडकखण्डको

Nawalpurfm

मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने

नवलपुर,मंसिर १३ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत तुइनखोला क्षेत्रमा आजदेखि दैनिक पाँच घण्टा गाडी आवागमन बन्द हुँदैछ । पहिरो रोकथामको काम गर्न

Nawalpurfm

होल्डिङ सेन्टर नछाड्ने विस्थापितको अडान, बास र लालपुर्जाको माग

नवलपुर,मंसिर १२ । भक्तपुरको बोडेमा रहेको होल्डिङ सेन्टरमा बसिरहेका विस्थापितहरुले बास र लालपुर्जाको टुंगो लगाउन माग गरेका छन् । बास र लाजपुर्जाको

↑