-->

आज उच्च हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

Nawalpurfm

नवलपुर,मंसिर १३ । आज हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ ।

हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहानपख उपत्यका र खोँचहरू तथा तराईका थोरै ठाउँमा हुस्सुरकुहिरो लागेको छ ।

बाँकी अरु ठाउँमा मौसम सफा छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । भोलि र पर्सि पनि मौसम यस्तै रहने महाशाखाको अनुमान छ ।

प्रतिकृया दिनुहोस
Nawalpurfm

सार्वजनिक गाडीमा चोरी, पाकेटमारी र दुर्व्यवहार गर्ने १२१ जना पक्राउ

नवलपुर,मंसिर १३ । काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडीमा यात्रुको नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी गर्ने, पाकेटमारी र लुटपाट गर्ने तथा

Nawalpurfm

आज हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

नवलपुर,मंसिर १३ । आज हिमाली क्षेत्रका साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ । हिमाली एक–दुई ठाउँमा हल्का वर्षा र हिमपातको

↑