गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु,२ हजार ७ सय भन्दा धेरै घाईते

SITENAME

जेष्ठ १, २०७५

ईजरेल र प्यालेष्टाईनबीचको सिमा क्षेत्र गाजामा हिंसा भड्कदा ५५ जनाको मृत्यु भएको छ । सन् २०१४ यता भएको सबै भन्दा ठुलो भिडन्तमा २ हजार ७ सय घाईते भएका छन् 

जेरुसेलममा अमेरिकाले दुतावास स्थापना गर्ने निर्णय गरेपछि सुरु भएको प्रदर्शन स्थापनापछि पनि रोकिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिजो ह्वाईटहाउसबाटै सम्बोधन गर्दै दुतावास स्थापना गर्नुभएको थियो ।

सिमा क्षेत्र पार गर्ने प्रयास गरेका प्रदर्शनकारी विरुद्धको कार्वाहीका क्रममा सो संख्यामा प्यालेष्टिनी मारिएको ईजरेली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले स्पष्टिकरण दिनुभएको छ ।

अमेरिकाले जेरुसेलममा ईजरेलका लागी दुतावास उद्घाटनको विरोधमा भएको प्रर्दशनका क्रममा हिंसा भड्किएको हो । तेलअभिभमा रहेको दुतावासलाई जेरुसेलममा सारेर पुरै जेरुसेलम ईजरेलको पक्षमा पार्ने षड्यन्त्रमा अमेरिकाले साथ दिईरहेको पुर्वी जेरुसेलमका प्यालेष्टिनीको आरोप छ ।

हिसांलाई प्यालेष्टाईनले नरसंहार भन्दै कडा विरोध गरेको छ । राष्ट्रसंघले मानवअधिकारको गम्भीर उल्लघंन भन्दै हिंसा प्रति दुख ब्यक्त गरेको छ । कान्तिपुर् बाट साभार गरियको ।

प्रतिकृया दिनुहोस
SITENAME

पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत

नवलपुर भाद्र २८     पोखरामा ७० वर्षीया वृद्धा बलात्कृत भएको उनका आफन्तले दावी गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ३१ नहरचोककी वृद्धा बलात्कृत

SITENAME

केरलामा बाढी पहिरोमा परि ३ सय २४ जनाको मृत्यु

 भाद्र, २ ।  दक्षिण भारतको केरला राज्यमा  बाढी र पहिरोमा परि मृत्यु हुनेको संख्या ३ सय २४ पुगेको छ ।  केरलाको कासरगोड बाहेक सबै जिल्लामा 

SITENAME

गैरकानुनी रुपमा बसिरहेकाहरुका लागि युएईमा आममाफी लागू /सम्पर्कमा आउन दूतावासको आग्रह

साउन १६ युएईले विभिन्न कारणले गैरकानुनी रुपमा बसिरहेका विदेशी नागरिकलाई तीन महिनाको आममाफीको समय दिएको छ । आममाफी बुधबारदेखि सुरु भएको छ । अगष्ट १