विश्वकै अनौठो प्रेम विवाह , पुड्का जोडीको नाममा गिनिजबुकमा रेकर्ड

SITENAME

२०७५ बैसाख २८

  प्रेमलई अन्धो भनेर परिभाषित पनि गरिन्छ । माया र प्रेममा परेपछि संसारलाई नै विसर्छन् ,केही कुरा हेरिन्न । त्यही अन्धो भनिएको प्रेमको सागरमा हामफाल्ने चर्चित जोडी हो पाउला ग्रेबियल दा सिल्वा बरोस र उनकी प्रेमिका कतुसिया होशिनीको जोडी उदाहरण बनेका छन् ।

यी होचो दम्पत्तिको जोडी ब्राजिलको हो । विश्वभर चर्चामा रहेको यो जोडीमध्ये पाउला ग्रेबियल दा सिल्वा बरोस जो ३० बर्षका भए र उनको प्रेमिका कतुसिया होशिनी २६ बर्षकी छिन् । अन्तराष्ट्रिय समाचार स्रोतका अनुसार यी दुईको भेट १० बर्ष पहिले सामाजिक सञ्जालमा भएको थियो । सर्वप्रथम त पाउलोले जब कतुसियासँग बोल्न खोजे तब उनले ब्लक गरिदिएपछि उनीहरुको बोलचाल केही समय भएन र अन्तत उनीहरु फेरी एकअर्काको प्रेममा परे र अन्तत विहे गरे ।

३ फिटभन्दा होचो जोडीले कीर्तिमान राख्दै विश्वकै होचा–पुड्का जोडीको गिनिज बुक अफ वल्र्ड रेकर्ड दर्ता गराएरै छाडे ।

प्रतिकृया दिनुहोस
SITENAME

उत्तर कोरियाका किम जोंग श्रीमतीसँग रेलमा चढेर चीनको यात्रामा निस्किए

  नवलपुर , पुस २४    बीबीसी उत्तर कोरियाली नेता किम जोंग उन चीनियाँ राष्ट्रपति सी जिनपिंगको निमन्त्रणा स्विकार गर्दै चीन भ्रमणमा निस्किएका छन्

SITENAME

श्रृङखला “मिस वर्ल्ड” को फाईनलमा प्रबेश 

  नवलपुर ,मंसिर १७ मिस नेपाल श्रृङखला खतिवाडा मिस वर्ल्ड २०१८ को फाईनलमा प्रबेश गरेकीछिन् । उनले मल्टिमिडिया अवार्ड जित्दै मिस वर्ल्ड को फाईनलमा

SITENAME

अनिल कपूरको डायलग बोलेपछि पाकिस्तानको पंजाबका एक इन्स्पेक्टर निलम्बन

नवलपुर , मंसिर १३  बीबीसी पाकिस्तानको पंजाब प्रान्तको पाकपत्तनमा सोसल मिडियामा भाइरल भइरहेको भिडियोका कारण एक इन्स्पेक्टर निलम्बनमा परेका छन्