मुक्तिनाथ बैंकद्वारा गिरुवारीकी एक सदस्यको ऋण मिनाहा

SITENAME

पुस, २८, कावासोती । 

 

मुक्तिनाथ बिकास वैंक शाखा कार्यलयले विना धितो कारोबार गरेकी नवलपुरकी एक सदस्यको ऋण मिनाहा गरिदिएको छ । हुप्सेकोट गाउपालिकाको गिरुबारीकी सदस्य इन्द्रि परीयारको ६१ वर्षमा निधन भएको भन्दै परियारले कर्जा वापत किस्ता बुझाएको ५ हजार ६ सय ९९ रुपैया पनि हकवाला नातिनी कुसुम परीयारलाइ फिर्ता दिएको बैंकले जनाएको छ।

 

साथै बाकि सावा र ब्याज वापतको ५५ हजार ७ सय ४३ रुपैया मिनाहा गरीएको र काजक्रिया वापत ५ हजार रुपैयाँसमेत मृतकका परिवारलाई प्रदान गरीएको वैकका लघुवितम डेस्क प्रमुख सोभा कान्त पौडेलले जानकारी दिनुभयो ।

 

सो अवसरमा वैकले प्रदान गरेको सेवाहरुको बारेमा जानकारी दिदै वैकले वित्तीय कारोबार सगै सामाजिक उतरदायित्वको क्षेत्रमा समेत काम गदै आइरहेको वैकका शाखा प्रमुख सुबास सुवेदिले बताउनुभयो ।

प्रतिकृया दिनुहोस
SITENAME

इमेलमा जथाभावी विज्ञापन पठाए १ लाख जरिवाना !

काठमाडौं,माघ ७   अनुमति नलिई कुनै खास प्रयोजनका लागि जथाभावी मोबाइल वा इमेलबाट सन्देश पठाउँदै हुनुहुन्छ ?   यदि त्यसो हो भने सतर्क हुनुस् ।

SITENAME

आजदेखि श्री स्वस्थानी व्रतकथा प्रारम्भ

माघ ७  पौष शुक्ल पूर्णिमा अर्थात् स्वस्थानी व्रत सुरु हुने पूर्णिमा। सनातन धर्मावलम्बीहरूले सोमवार श्रीस्वस्थानी व्रत सुरु

शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजु रकम,नवलपरासी मात्रै करिव २५ करोड

नवलपुर , माघ ७    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बावुराम पौडेलले शिक्षा मन्त्रालयमा १७ अर्वको बेरजुरकम भएको बताउनुभएको छ